Live on
Your Voice, Your Power
बलिउडका किङ खान शाहरुख खानको हिजो २ नोभेम्बरमा जन्मदिन हो । उनलाई विश्वभर फैलिएका फ्यानले जन्मदिनको शुभकामना दिइरहेका छन् । उनको जन्मदिनका अवसरमा संसारको सबैभन्दा अग्लो भवनबाट शुभकामना दिइएको छ । दुबईको बुर्ज खलिफामा शाहरुख खानको ५४ औँ जन्मदिनमा भिडियो देखाइएको थियो । उक्त भिडियो क्लिप शाहरुख खानलाई जन्मदिनको शुभकामना दिन तयार पारिएको थियो ।…