Live on
Your Voice, Your Power
मुम्बई – सोनम कपूर आहुजा र आनन्द आहुजा आफ्नो बिहेपछिको जीवनलाई खुशीसाथ मनाइरहेका छन् । दुवैका बीचमा जबरजस्त 'बोन्डिङ' छ । यी दुईको रोमान्टिक तस्वीर सामाजिक सञ्जालमा छाइरहने गर्छ । यतिबेला भने यो कपलको एउटा तस्वीर भाइरल भइरहेको छ । जुन तस्वीरमा पति आनन्दले सोनमको जुत्ताको फित्ता बाँधिरहेको देख्न सकिन्छ । सोनम–आनन्दको यो फोटो कुनै…