बलिउड/हलिउड Archives | Page 25 of 189 | Khabarhub Khabarhub

म अग्लो भए कारण स्कुलमा धेरै कुटाई खान्थे : अमिताभ बच्चन

मुम्बई– टेलिभिजन शो ‘कौन बनेगा करोडपति’को मञ्चमा अभिनेता अमिताभ बच्चन आफ्नो जीवनसँग जोडिएका अनेक किस्सा दर्शकलाई सुनाउन पछि पर्दैनन् । कैयौं पटक उनका किस्साले फ्यान भावुक पनि भएका छन् । हालैमात्र उनले आफ्नो उचाइका बारेमा अनेक किस्सा सुनाए । उनले शोको पछिल्लो भागमा आफ्नो स्कुलको दिनको सम्झना गरेका छन् । यो कुराको सुरुवात प्रतिस्पर्धी काशवी…