Live on
Your Voice, Your Power
काठमाडौँ- बेलायती गायक एवं गीतकार एल्टन जोनले अर्को हप्ता ह्वाइट हाउसमा ‘ए नाइट ह्वेन होप एन्ड हिस्ट्री राइम’ कार्यक्रममा प्रस्तुति दिने भएका छन् । हालै सार्वजनिक गरिएको सूचनामा जोनले शुक्रबार ह्वाइट हाउसको साउथ लनमा प्रस्तुति दिने बताइएको छ । कोरोना सङ्क्रमणपछि ह्वाइट हाउस सामान्य गतिमा फर्किदै गर्दा एल्टन साङ्गीतिक प्रस्तुतीका लागि अमेरिका पुग्दैछन् । तर,…