बलिउड/हलिउड Archives | Page 32 of 189 | Khabarhub Khabarhub

यस कारण बलिउडमा डेब्यु गर्दै छिन् शहनाज 

काठमाडौँ- शहनाज गिल छिटै बलिउडमा पाइला टेक्दै छिन् । रियालिटी शो ‘बिग बोस १३’ बाट चर्चामा आएकी मोडल शहनाज आफ्नो छुट्टै शैलीका कारण चर्चामा छिन् । उनी विशेषतः प्रेमी सिद्धार्थ शुक्लाको निधन पश्चात् चर्चामा आइन्  । उनको प्रेम र समर्पणको मिडियामा राम्रै चर्चा भयो । नेचुरल व्यवहारका कारण भिडियोमा स्पेस पाउने शहनाजलाई सलमान खानले डेब्यु गराउँदै…