बलिउड/हलिउड Archives | Page 57 of 181 | Khabarhub Khabarhub

आर्यनको चिन्ताले शाहरुख रातभर जागै

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान लागु औषधको मामलामा पक्राउ परेपछि कैयौं बलिउड कलाकारहरुले शाहरुख र उनको परिवारको समर्थन गरेका छन् । आर्यनको जमानतलाई अदालतले अस्वीकार गरिरहँदा शाहरुख र उनकी पत्नी गौरी खान निकै चिन्तित छन् । समाचारअनुसार शाहरुख आर्यनका बारेमा सोचेर सुत्न पनि सकेका छैनन् । उनी छोरालाई सम्झेर रातभर जागै…