Live on
Your Voice, Your Power
लसएञ्जल्स(दैनिक जागरण)– न्यू मेक्सिकोमा हलिउड फिल्म ‘रस्ट’को सुटिङ सेटमा हलिउड अभिनेता र निर्माता एलेक बाल्डविनले गल्तीले गोली चलाउदै एक छायाकारको निधन भएको छ । यो घटनामा फिल्मका निर्देशक घाइते भएका छन् । फिल्मको एक प्रोपर्टीको रुपमा बन्दुक प्रयोग भइरहेको थियो । अभिनेता बाल्डविन फिल्ममा प्रमुख भूमिका निभाइरहेका थिए । प्रहरीले अहिलेसम्म घटनाको विषयमा मुद्धा दर्ता…