Live on
Your Voice, Your Power
इस्लामाबाद(आजतक)– मेहविश हयात पाकिस्तानको लोकप्रिय अभिनेत्रीमध्येमा पर्छिन् । उनले कैयौं पाकिस्तानी फिल्म र टेलिभिजनमा अभिनय गरेकी छन् । उनको अभिनयलाई पाकिस्तानमा निकै मनपराइन्छ । सामाजिक सञ्जालमा उनको फ्यान फलोइङ पनि राम्रो छ । उनको इन्स्टाग्राममा ४ दशलमब ३ मिलियन फलोअर्स छन् । तर हालै मेहविशका साथ केही यस्तो घटना भयो, जुन आफैंमा लज्जास्पद थियो ।…