बलिउड/हलिउड Archives | Page 7 of 185 | Khabarhub Khabarhub

मनमोहन सिंहको निधनले सलमानको ट्रेलर लन्च स्थगित

मुम्बई- भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निधनले बलिउड पनि शोकमा परेको छ । सलमान खानको ५९ औं जन्मदिनको अवसरमा नयाँ फिल्म सिकन्दरको टिजर रिलिज हुन लागेको थियो । तर सिंहको निधनले मिति अचानक सरेको जानकारी दिइएको छ। पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनका कारण अब यो टिजर भोलि अर्थात २८ डिसेम्बर बिहान ११ः०७ बजे रिलिज हुने भएको छ…