Live on
Your Voice, Your Power
मुम्बई(एबीपी लाइभ)– अभिनेता सुनील शेट्टीको दक्षिण मुम्बईस्थित अल्माउण्ट रोडमा रहेको पृथ्वी अपार्टमेन्ट सिल गरिएको छ । यो अपार्टमेन्टमा कोरोनाको पाँच सक्रिय केस भेटिएपछि बीएमसीले अपार्टमेन्ट सिल गरेको हो । बीएमसीका सहायक कमिश्नर प्रशान्त गायकवाडले कोरोनाका कारण अपार्टमेन्ट दुई दिन सिल गरिने पृष्टि गरे । यो अपार्टमेन्ट विश्वकै सबैभन्दा महंगो क्षेत्रमा रहेको अपार्टमेन्टका रुपमा चिनिन्छ ।…