Live on
Your Voice, Your Power
मुम्बई(आजतक)– दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तले दशकौंदेखि फ्यानमाझ आफ्नो वर्चस्व कायम गरेका छन् । रजनीकान्तलाई मनपराउने उनका फ्यानहरुले उनको तस्वीरमा भगवानको रुपमा पूजा गर्छन् । हालैमात्र अभिनेताको नयाँ फिल्म ‘अन्नाथाइ’बाट अभिनेताको पहिलो लुक्स सार्वजनिक गरियो । पोस्टर सार्वजनिक हुनासाथ उनका फ्यानले केही यस्ता काम गरे, जुन कल्पनाभन्दा बाहिरको कुरा थियो । आफूलाई रजनीकान्तको फ्यान बताउने…