Live on
Your Voice, Your Power
मुम्बई(दैनिक भास्कर)– बलिउडका अभिनेत्रीहरु आफ्नो करियरमा कैयौं अलग–अलग भूमिकामा देखिन्छन् । यीमध्ये केही यस्ता पनि छन् जसले आफ्नो करियरमा बाबुछोरासँग रोमान्सको अवसर पाएका छन् । बलिउडकी ‘ड्रीम गर्ल’ हेमा मालिनले ‘शोमेन’ राज कपूरसँग फिल्म ‘सपनों के सौदागर’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । यो फिल्म सन् १९६८ मा रिलिज भएको थियो । हेमा–रणधीरको जोडी हिट भयो…