बलिउड/हलिउड Archives | Page 81 of 183 | Khabarhub Khabarhub

ऐश्वर्याको अनुहारसँग मिल्दाजुल्दा यी पाँच मोडल

मुम्बई– अभिनेत्री ऐश्वर्या राय बच्चन बलिउडकी सुन्दर अभिनेत्रीमा पर्छिन् । उनको फ्यान फलोइङ अत्याधिक छ । उनको चर्चा स्वदेशमा मात्र नभई विदेशमा पनि उत्तिकै हुने गरेको छ । जीन्यूजका अनुसार ऐश्वर्या जस्तै देखिने कैयौ सोसियल मिडिया सेन्सेसन पनि छन् । जसका तस्वीर भाइरल भइरहन्छन् । ऐश्वर्या जस्तै देखिने ५ मोडल र सोसियल मिडिया इन्फ्यून्सरका बारे…