Live on
Your Voice, Your Power
मुम्बई–भारतीय क्रिकेटका सफल कप्तान महेन्द्रसिंह धोनी एक जासुसी एनिमेटेड सिरिज ‘क्याप्टेन ७’ निर्माण गर्दैछन् । यो सिरिज पूर्ण रुपमा धोनीमाथि आधारित हुनेछ । त्यहीकारण यसको नाम ‘क्याप्टेन ७’ राखिएको छ । धोनी जहिल्यै पनि क्रिकेटमा ७ नम्बरको जर्सी लगाउथे । यो सिरिजको पहिलो सिजन प्री–प्रोडक्सन चरणमा छ । नवभारत टाइम्समा प्रकाशित समाचारअनुसार धोनी र उनकी…