सिनेमा « Khabarhub

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज किसिमले तान्न सहयोग गर्ने हो । तर, फिल्म नै गतिलो नभए जस्तोसुकै प्रचार रणनीति पनि असफल हुन्छ । यसको उदाहरण दुई फिल्महरू ‘झरीपछिको इन्द्रेणी’ र ‘लाज शरणम्’लाई लिन सकिन्छ । यी दुवै फिल्ममा अर्जुन घिमिरे पाँडे जोडिएका छन् । अर्जुन र कुमार कट्टेल ‘जिग्री’को ब्यानर…