Live on
Your Voice, Your Power
काठमाडौं – नायक पल शाह केन्द्रीय भूमिकामा रहेने भनिएको फिल्म ‘महाराजधिराज’मा नायक रमेश उप्रेतीको प्रवेश भएको छ । उनी फिल्मको शीर्ष मध्यको एक भूमिकाका लागि अनुबन्ध भएको निर्माण पक्षले बताएको छ । परिच्छेद सेनको निर्देशन रहने यस फिल्मको निर्माण घोषणा गत माघमा भएको हो । नायक पल शाहको जन्म दिन परेर पोस्टर सार्वजनिक गरी यो…