Live on
Your Voice, Your Power
काठमाडौं– अभिनेता आर्यन सिग्देल र मिरुना मगरको अभिनय रहेको चलचित्र ‘च च हुई’ मङ्सिर ६ गतेबाट दर्शकमाझ आउने भएको छ । चलचित्रमा पहिलो पटक आर्यन र मिरुना एकसाथ देखिदैछन् । साम्तेन भुटियाले निर्देशन गरेको चलचित्र रोमान्टिक कमेडी जनराको हो । निर्माण टिमले चलचित्रका केही तस्विरहरु सार्वजनिक समेत गरेको छ । जहाँ आर्यन र मिरुनाको रोमान्टिक…