Live on
Your Voice, Your Power
काठमाडौं – वरिष्ठ गायक तथा संगीतकार शम्भुजित बास्कोटाले महानायक राजेश हमालको खुलेर तारिफ गरेका छन् । बास्कोटाले महानायक हमालको बलिउडका सिनियर कलाकारबीच पनि चर्चा हुने गरेको खुलासा गरे । ‘नामै त नलिऊँ तर बलिउडमा पनि राजेश हमालको चर्चा हुने गर्थ्यो, चर्चित बलिउड कलाकार पनि उनको बारेमा सोध्थे, गायक तथा गायिकाले पनि नेपाली कलाकारमा हमाललाई चिनेका…