Live on
Your Voice, Your Power
काठमाडौं – अभिनेता अनमोल केसी खेलाडीको भूमिकामा देखिएको ‘क्याप्टेन’ को चर्चा छ यतिबेला । केही दिनअघि मात्र ट्रेलर रिलिज गरेर चर्चा कमाएको यो फिल्मको गीत छायांकनका केही तस्वीर बाहिरिएका छन् । सोमवार ललितपुरमा रहेको एक पार्टी प्यालेसमा पुग्दा बत्तीको उज्यालोमा अनमोल केसी अभिनित फिल्मको गीत छायांकन भइरहेको थियो । शूटिङका लागि अनमोल इशान लेखिएको जर्सी…