Live on
Your Voice, Your Power
काठमाडौं – झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ३’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । गीतको भिडियोलाई बुढासुब्बा डिजिटलको युट्युबमा च्यानलमार्फत सार्वजनिक गरिएको हो । ‘जिन्दगी नै भन्दिन’ बोलको गीतमा सुगम पोखरेल र प्रविशा अधिकारीको स्वर छ भने एक नारायण भण्डारीका शब्द छन् । यस्तै गीतमा आकाश अविरलको संगीत र एचबीएन किस्मतको संगीतको…