सिनेमा « Khabarhub

‘यात्रा’ मा के छ ? सलिन र मलिकाले मन जित्छन् ?

काठमाडौं – शुक्रवारदेखि फिल्म ‘यात्रा’ नेपालभर रिलिज भएको छ । फिल्ममा सलिनमान बनिया, मलिका महत, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्ममा निर्देशन सम्राट शाक्यको छ । नयाँ वर्षको अवसर पारेर रिलिज भएको यो फिल्म हेर्न दर्शक हलसम्म पुगेका छन् । फिल्म हेरेका दर्शकले मलिका र सलिनमानको कामलाई बढी रुचाएका छन् । फिल्ममा…