Live on
Your Voice, Your Power
काठमाडौं – आउँदो शुक्रबार अर्थात् चैत्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लभ स्टेशन’ को खासै चर्चा छैन । फिल्म ‘रोज’ पछि प्रदीपलाई दर्शकले लभर ब्याइको भूमिकामा ‘लभ स्टेशन’ मा देख्दैछन् । यो फिल्ममा प्रदीपको अपोजिटमा छिन्, जसिता गुरुङ । फिल्म ‘लिलिबिली’ पछि उनै जसिता दोस्रो फिल्मसहित दर्शकमाझ आउँदैछिन् । फेरि पनि उनलाई पर्दामा प्रदीपकै…