Live on
Your Voice, Your Power
काठमाडौं – सिनेमा घरमा औसत प्रतिक्रिया पाएको फिल्म ‘ब्ल्याक’ लाई युट्युबमा प्रिमियर गर्दै सार्वजनिक गरिएको छ । प्रदीप श्रेष्ठको निर्देशन रहेको यो फिल्मलाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् । फिल्ममा आकाश श्रेष्ठ र आँचल शर्माको जोडी देख्न सकिन्छ । लागुऔषधले युवापुुस्तालाई कसरी फसाउँछ भन्ने विषयलाई कथा बनाइएको यो फिल्ममा आयुष रिजाल भिलेनका रुपमा छन् ।…