Live on
Your Voice, Your Power
काठमाडौं – हल भिजिटका नाममा युट्युब मिडियाहरूले दर्शकको गोपनीयता भंग गरेको बहस चलिरहेकै बेला फिल्म ‘परान’ टिमले यही कुरालाई बढवा दिएको पाइएको छ । हलमा फिल्म हेरेर दर्शक रोएको भिडियो ‘परान’ टिमले प्राथमिकताका साथ फेसबुक पेजबाट सार्वजनिक गरिरहेको छ । फिल्मको पेजमा राखिएको हल भिजिटका क्रममा दर्शक रोएको १३ वटा भिडियो निर्माण टिमले फेसबुकलाई पैसा…