सिनेमा Archives | Page 38 of 146 | Khabarhub Khabarhub

महापुरुष : असोज वा कार्तिक कहिले होला रिलिज?

काठमाडौँ– आउँदो भदौ पश्चात नेपाली फिल्म रिलिजको भिडभाड दसैँ र तिहारमा छ। अघिल्लो वर्षहरूमा फेस्टिभलमा रिलिज भएका फिल्महरूले व्यावसायिक रुपमा आफूलाई बलियो सावित गरेपछि निर्माता तथा निर्देशकहरूको आँखा दसैँ र तिहारको डेटमा छ । कोरोना भाइरसको महामारीले नेपाली फिल्मको रिलिज क्यालेन्डरमा गरेको असरलाई बिदा प्रतिको आकर्षणले झनै भताभुंग पारेको छ । आउँदो असोजमा एकै हप्ता…