Live on
Your Voice, Your Power
काठमाडौं – जेन–जी आन्दोलनका कारण मंगलबारदेखि बन्द भएका फिल्महरु पुनः सञ्चालनमा ल्याउन चलचित्र संघले छलफल थालेको छ । संघका महासचिव सुरेन्द्र थापाका अनुुसार अहिले पदाधिकारीहरुबीच छलफल भइरहेको छ । विशालनगरमा जारी वैठकमा हलहरु केही कडाइका साथ सोमबारदेखि सञ्चालनमा ल्याउने कुरामा सहमति जुटेको छ ।रातिको १० बजे अगावै हलबन्द गर्ने सर्त लागु हुने उनले बताए ।…