सिनेमा Archives | Page 52 of 159 | Khabarhub Khabarhub

समुन्द्रले ‘गुलाबी’ निर्देशन गर्ने

काठमाडौँ- निर्देशक समुन्द्र भट्टले 'गुलाबी' निर्देशन गर्ने भएकी छिन्। क्यानडाको टोरन्टो फिल्म स्कुलबाट निर्देशन कक्षा लिएर नेपाल फर्केकी भट्टले केही वर्ष पहिले 'आधा पेज' फिल्म निर्देशन गरेकी थिइन् । केही वर्षको अन्तरपछि भट्ट पुनः फिल्म निर्देशनमा फर्किने भएकी छिन् । दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको यो फिल्मको स्क्रिप्टको काम सकिएको र निर्माणको आन्तरिक…