Live on
Your Voice, Your Power
काठमाडौं– आगामी नयाँवर्षको अवसर पारेर वैशाख १ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘ए मेरो हजुर ४’को शीर्ष गीत ‘फूलको थुँगा हौ कि’ सार्वजनिक भएको छ । अभिनेत्री झरना थापा निर्देशित फिल्मको गीतमा सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर, रवि मल्लको शब्द र कल्याण सिंहको संगीत छ । शे–फोक्सुन्डोमा खिचिएको गीतको भिडियोमा अनमोल केसी र सुहाना…