सिनेमा Archives | Page 68 of 161 | Khabarhub Khabarhub

सम्झनामा ‘इरफान’ 

बलिउडमा अभिनेता इरफान खान जीवन्त अभिनय गर्ने कलाकारमा पर्छन् । फिल्म र थियटरका चम्किला तारा इरफानले अभिनयकै कारण दर्शकको मन जित्दै आएका थिए । बलिउड हुँदै हलिउडसम्मको फिल्ममा काम गरेका इरफानले सन् २०२० को अप्रिल २९ मा संसार छाडे । ५४ वर्षको उमेरमा भएको उनको निधनको दुःख बलिउडसँगै संसारकै कलाप्रेमीलाई भयो । उनको भौतिक शरीर…