Live on
Your Voice, Your Power
काठमाडौं– निर्देशक उदय सुब्बा निर्देशित फिल्म ‘आकासे खेती’ ले अफिसियल पोस्टरसँगै रिलिज मिति पनि सार्वजनिक गरेको छ । फिल्म आगामी फागुन २७ गते रिलिज हुनेछ । पोस्टरमा प्रमुख कलाकारहरु गौरव पहारी, विल्सनविक्रम राई ‘तक्के बुढा’, बुद्धी तामाङ ‘हैट’, नीता ढुङ्गाना, रवीन्द्र झा, रमा लिब्बु, जयनन्द लामा, शिशिर वाङ्देललगायतका कलाकारलाई समेटिएको छ । निर्देशक सुब्बाले फिल्मले…