Live on
Your Voice, Your Power
काठमाडौं– निर्देशक दिनेश राउतको निर्देशन तथा अभिनेता प्रदिप खड्काको मुख्य भुमिका रहेको फिल्म ‘प्रकाश’को डिजिटल राइटस डिएआर मुभिजले किनेको छ । फिल्मका निर्माता महेन्द्र अधिकारी, वितरक रोहित कट्टेल र डिएआर मुभिजका तर्फबाट सञ्चालक श्याम धितालको उपस्थितिमा फिल्म खरिद सम्झौता भएको छ । निर्माता अधिकारीले हालसम्मकै महंगोमा डिजिटल राइटस बिक्री भएको दाबी गरे पनि कति रकममा…