Live on
Your Voice, Your Power
काठमाडौं- आगामी दशैंको प्राइम रिलिज डेट उपभोग गर्ने यो वर्ष नलाग्दै फिल्मका प्रदर्शन मिति तोक्न थालिएको थियो । आजको मितिसम्म आइपुग्दा पाँच फिल्मले फूलपातीलाई प्रदर्शन मिति तोकेका छन् । फिल्म ‘जारी २’ को छायाङ्कन भइरहेको छ । यसका निर्माता रामबाबु गुरुङ पनि दशैंमै फिल्म प्रदर्शन गर्ने सोचमा रहेको बुझिएको छ । दुईभन्दा बढी फिल्म प्रदर्शनमा…