सिनेमा Archives | Page 93 of 151 | Khabarhub Khabarhub

युट्युबमा रिलिज गरियो सुपरहिट फिल्म ‘जात्रै जात्रा’ (फिल्मसहित)

काठमाडौं – फिल्म ‘जात्रै जात्रा’ युट्युबमा रिलिज गरिएको छ । गतवर्षको हलमा रिलिज भएर सुपरहिट बन्न सफल यो फिल्म हाल युट्युबमा रिलिज गरिएको हो । फिल्ममा विपिन कार्की, वर्षा राउत, दयाहाङ राई, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा लगायतका कलाकारको शीर्ष भूमिका छ । ‘जात्रा’ को सिक्वेल यो फिल्म कमेडी विधामा निर्माण गरिएको छ । मध्यमवर्गीय परिवारका…