चैतमा अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ « Khabarhub

चैतमा अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अनमोल केसी र सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ चैतमा रिलिज हुने भएको छ ।

फिल्मका निर्माता सुनीलकुमार थापा र निर्देशक झरना थापाले सामाजिक सञ्जालमार्फत फिल्मको पूर्वनिर्धारित रिलिज मिति भदौ १८ बाट पछि हटेर चैत २५ मा रिलिज गर्ने जानकारी दिएका छन् ।

सुनील र झरनाले विस्तारै कोरोना कहर कम हुँदै गएको र नेपाल सरकारले फिल्म हलहरु खोल्न अनुमति दिएकाले विस्तारै फिल्म क्षेत्र पनि चलायमान हुने कुरामा आशावादी रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १० : ०९ बजे

‘मर्स्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन’

काठमाडौं– मनाङको चामेमा पहिरो खसेर मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिए

वर्षा र बाढीपछि कस्तो छ जलविद्युत क्षेत्रको अवस्था ?

काठमाडौं– असोज ९ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न विद्युतीय

तीनवटा क्रेनको सहायताले निकालियो नारायणी पुलमा अड्किएको क्रुजसिप (तस्बिरहरू)

काठमाडौं– नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई

अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

वासिङ्टन– संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो

मनाङ- मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई