सिनेमा « Khabarhub

गाईजात्रामा दमन र उत्सवको ‘छताछुल्ल’

काठमाडौं– हास्य कलाकार दमन रुपाखती र उत्सव केसीको लेखन र निर्देशनमा गाईजात्रा ‘छताछुल्ल’ सार्वजनिक भएको छ । जसमा राजनीतिक र सामाजिक विकृतिलाई हास्यव्यंग्यमार्फत छताछुल्ल पारिएको छ । ‘छताछुल्ल’मा कलाकारहरु सुभाष गजुरेल, दमन रुपाखेती, कमलकान्त मैनाली, लक्ष्मणविक्रम बस्नेत, संगम भण्डारी, घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, लक्ष्मीनाथ तिमिल्सिना, सुरेश तिमल्सिना ‘नक्कली ओली’, शोभा भण्डारी, दीपक सापकोटा, मनिता डंगोल,…