सिनेमा Archives | Page 97 of 161 | Khabarhub Khabarhub

लकडाउनको वार्षिकीमा सर्ट फिल्म ‘अकाल’

काठमाडौं–नेपालमा कोरोनाका कारण लकडाउन घोषणा भएको आज एक वर्ष पुरा भएको छ । एक वर्ष पुरा भएको दिन पारेर बुधबार सर्ट फिल्म अकाल सार्वजनिक भएको छ । लकडाउनमा नागरिकहरुले भोग्नु परेको विषयलाई समेटेर सो फिल्म निर्माण भएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण धेरैले जीवन गुमाउनु पर्‍यो । रक्की महर्जनको निर्देशन, छायांकन…