Live on
Your Voice, Your Power
लसएञ्जल्स– अमेरिकी गायक माइक पोस्नर आफ्नो दिवंगत पिताको सम्मानका लागि सगरमाथा चढ्ने भएका छन् । उनले पिताको सम्मानमा गैर नाफामुखी न्याय सुधार परोपकारी संस्थाका लागि रकम जुटाउन सगरमाथा चढ्ने बताएका छन् । मोरुन एक्सप्रेसमा प्रकाशित समाचार अनुसार यी गायकले विना फोन र विना मानव अन्तरक्रिया सगरमाथा चढ्ने घोषणा गरेका हुन् । उनले सगरमाथा आरोहणमा आइपर्ने…