बलिउड/हलिउड « Khabarhub

हृदयघात भएर बित्ने ‘बिग बोस’का प्रतिस्पर्धी ४ पुगे

काठमाडौं – सलमान खान प्रस्तोता रहेको टेलिभिजन कार्यक्रम ‘बिग बोस’को सिजन १९ अगस्ट ३ बाट प्रशारण हुने खबर छ । गत शुक्रबार यही शोको प्रतिस्पर्धी समेत रहेकी शेफाली जरिवाला निधन भए भयो । उनको मृत्युको कारण हृदयघात भएको प्रहरीको प्रारम्भिक अनुसन्धनाबाट खुलेको छ । उनी १३ औं सिजनको प्रतिस्पर्धी थिइन् । यी दुई कारणले पनि…