बलिउड/हलिउड « Khabarhub

प्रियंकालाई ऋतिक किन ‘सुपरहिरो’ ?

मुम्बई– भारतीय अभिनेता ऋतिक रोशन अभिनयसँगै आफ्नो दयालुपनका लागि पनि चिनिन्छन् । उनका सह–कलाकारहरु जहिल्यै पनि ऋतिकको मानवीय भावनाको तारिफ गर्छन् । उनको उदारतालाई विगत दुई दशकमा साथी र सहकर्मीले नजिकबाट नियाल्ने मौका पाएका छन् । यो सूचीमा अभिनेत्री प्रियंका चोपडा पनि छिन् । उनले ऋतिकसँग फिल्म ‘कृष(२००६)’, ‘अग्निपथ(२०१२)’ र ‘कृष ३(२०१३)’मा अभिनय गरिसकेकी छन्…