बलिउड/हलिउड « Khabarhub

फिल्म ‘गलवान’को लागि तौल घटाउँदै छन् सलमान

काठमाडौं– बलिउड नायक सलमान खान नयाँ फिल्मको तयारीमा जुटेको पाइएको छ । भारती मिडियाहरुका अनुसार उनी नयाँ फिल्म ‘गलवान’को तयारीमा जुटेका हुन् । यो फिल्ममा पातलो देखिनुपर्ने भएकाले सलमान तौल घटाइरहेका छन् । अर्कोतर्फ फिल्मको प्री–पोडक्सनको कामहरु भइरहेको बुझिएको छ । निर्देशक अपूर्व लखिया जुलाईमै छायाङ्कनमा निस्कने योजनाका साथ काम गरिरहेका छन् । पहिलो चरणको…