Live on
Your Voice, Your Power
बलिउड अभिनेता सोनू सूदले कैयौं अन्तर्वार्तामा आफु आमाप्रति निकै भावुक रहेको बताउदै आएका छन् । सोनूका अनुसार उनकी आमा नै उनको सबैभन्दा ठुलो फ्यान थिइन् । जसले अभिनय करीयरमा उनको हमेशा हौसला बढाउथिन् । गत १३ अक्टोबरमा सानूले आफ्नो आमाको पुण्यतिथि पारेर उनको एक पुरानो तस्वीर इंस्टाग्राममा शेयर गरेका छन् । सोनूले इन्स्टामा आमाको ब्ल्याक…