Live on
Your Voice, Your Power
काठमाडौं – हिन्दी फिल्म ‘सडक २’ को ट्रेलर सार्वजनिक गरिएको छ । आज (बुधवार) युट्युबमार्फत सार्वजनिक गरिएको ट्रेलरमा लाइकभन्दा बढी डिसलाइक गरिएको छ । मुकेश भट्टले निर्माण गरेको यो फिल्ममा महेश भट्ट र सुह्रिता सेनगुप्ताको कथा लेखन छ । फिल्मलाई महेश भट्टले निर्देशन गरेका हुन् । 'सडक २' भारतमा बहसको विषय बनेको नेपोटिज्मको मारमा परेको…