बलिउड/हलिउड Archives | Page 129 of 183 | Khabarhub Khabarhub

जाह्नवी र अनन्याका फिल्म ओटीटीमा रिलिज हुँदैछन् ?

मुम्बई – कोरोना भाइरसका कारण बलिउड सुस्ताएको छ । केही महिनादेखि फिल्म हल बन्द छन् । भारतमा लकडाउन जारी छ । फिल्म हल बन्द भएका कारण यतिबेला कैयन् फिल्म डिजिटल प्लेटफर्ममा रिलिज भइरहेका छन् । हालै अमिताभ बच्चन र आयुष्मान खुरानाको फिल्म ‘गुलाबो सिताबो’ पनि अनलाइन प्लेटफर्ममा रिलिज गरिएको थियो । भारतीय मिडियाका अनुसार चर्चामा…