बलिउड/हलिउड « Khabarhub

खेतमा धानपछि ट्याक्टर चलाउँदै सलमान खान, भिडियो भाइरल

मुम्बई – बलिउड अभिनेता सलमान खान लकडाउनको शुरुवातदेखि नै पनवेलस्थित आफ्नो फार्महाउसमा छन् । त्यहाँ रहँदा उनले अरुलाई सहयोग पनि गरे । उनी आफ्नो काममा पनि उत्तिकै सक्रिय भएका छन् । सलमानले केही समयअघि धान रोप्दै गरेको तस्वीर शेयर गरेका थिए । यतिबेला उनी ट्याक्टर चलाउँदै गरेको भिडियो शेयर गरेका छन् ।   View this…