बलिउड/हलिउड Archives | Page 16 of 190 | Khabarhub Khabarhub

बुबा अरबाजको बिहेमा गितार बजाउँदै अर्हान 

काठमाडौं– बलिउड अभिनेता सलमान खानका भाइ अरबाज अभिनय बाहेक पनि विभिन्न विषयले चर्चामा आइरहन्छन् । पछिल्लो समय उनी दोस्रो विवाहका कारण चर्चामा छन् ।  अरबाजले मेकअप आर्टिस्ट शुरा खानसँग आइतबार लगन गाँठो कसेका हुन् । मुम्बईमा भएको सो विवाह समारोहमा खान परिवार र नजिकका इस्टमित्रमात्रै सहभागी रहेको बताइएको छ ।  फिल्म निर्माता अतुल अग्निहोत्रीले विवाहको सानो…