बलिउड/हलिउड « Khabarhub

र्‍यापर ‘सिन डिडी कोम्बस्’को यौन मुद्दामा जस्टिनले भने- म पीडित होइन

काठमाडौं - विश्व चर्चित पप गायक जस्टिन बिबरले सहकार्य गरेका अमेरिकान र्‍यापर ‘सिन डिडी कोम्बस्’माथि गम्भीर प्रकृतीका अपराध गरेको आरोपमा अनुसन्धान भइरहेको छ । उनीमाथि अमेरिकी प्रहरीले यौन तस्करी, संगठित अपराध, अपरहरण, आगजनी, घुस प्रकरण र न्याय प्रक्रियामा हस्तक्षेप गरेको आरोपमा अनुसन्धान गरिरहेको छ । ‘सिन डिडी कोम्बस्’विरुद्ध उनकी पूर्वप्रेमिका क्यास्सी भेन्चुराले उजुरी दर्ता गराएकी…