Live on
Your Voice, Your Power
काठमाडौं – भारतीय नायक बिक्की कौशल र नायिका रश्मिका मन्दन्ना अभिनित फिल्म ‘छावा’ मंगलबार ३३ औं दिनमा प्रदर्शनरत छ । यो फिल्मले सुरुवादेखि नै दर्शकको राम्रो साथ पाएको छ । यसले प्रदर्शनको पहिलो दिन हिन्दी भाषामा मात्रै ३१ करोड भारु ग्रस कलेक्सन गरेको थियो । प्रदर्शनको ३२ औं दिन यसले हिन्दी भाषामा २ करोड ३५…