Live on
Your Voice, Your Power
मुम्बई – बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड अभिनेता निक जोनस लोकप्रिय जोडीमध्ये एक हुन् । यी दुई सामाजिक सञ्जालमा छाइरहन्छन् । निक जोनससँग बिहे गरेकी प्रियंकाको केही समयअघि डिभोर्स हुने हल्ला पनि चलेको थियो । हल्ला जे चले पनि यो जोडी खुशी छ । प्रियंकाले एक अन्तर्वार्ताका क्रममा आफ्नो फ्युचर प्लानबारे बताएकी छिन् ।…