Live on
Your Voice, Your Power
सानो पर्दामा भारतभर लोकप्रिय कमेडियन कपिल शर्मा बाबु बनेका छन् । उनकी पत्नी गिन्नी चतरथले छोरी जन्माएकी हुन् । कपिल शर्माले ट्वीटरमा मार्फत यो खुशीको खबर आफ्ना फ्यानसँग शेयर गरेका छन् । Blessed to have a baby girl ? need ur blessings ? love u all ❤️ jai mata di ? — Kapil Sharma (@KapilSharmaK9)…