Live on
Your Voice, Your Power
काठमाडौं– बलिउडका बादशाह शाहरुख खानले मुश्किलले एक्सन हिरो बनेको बताएका छन् । बलिउडमा शाहरुखको पठानले धूम मचाईरहेको बेला यस्तो प्रतिक्रिया दिएका हुन । उनले भनेका छन, ‘अरे यार मुश्किलले एक्सन हिरो बनेको छु, तिमी अझै राज जस्तै होस भन्ने चाहन्छौ, राज त सबैको घरमा छ ।’ शाहरुख खानको पठानले हिन्दी सिनेमामा अहिलेसम्म झन्डै ९०० करोडको…